अपडेटः नारायणीमा थव २ शव भेटिए

0 Shares

खगेन्द्र पराजुली, असार ३० ।

नवलपुर ।  आइतबार बिहान नारायणीमा थप २ शव फेला परेका छन् । नवलपुरको गैंडाकोट ९ थुम्सी र चितवनको भरतपुर २८ गोलाघाटमा २ जना पुरुषको शव फेला परेको हो ।
वेवारिसे अवस्थामा भेटिएका दुबै शव शिमलताल त्रिशसली पहिरो घटनाका हुनसक्ने भएकाले अनुसन्धान घटनातर्फमै भइरहेको दुबै जिल्लाका प्रहरी अधिकारीले जानकारी दिए ।
सिमलतालको पहिरो घटनापछि अहिलेसम्म नारायणीमा ५ वटा शव भेटिएका छन् । भेटिएका ५ मध्ये ३ जनाको पहिचान भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप