देवचुलीका होटल ब्यवसायीले गरे बाग्लुङ, पोखरा र तनहुँमा अन्तरक्रिया

खगेन्द्र पराजुली नवलपुर । देवचुली होटल ब्यवसाय संघले तनहु कास्की र बाग्लुङका होटल सम्वद्ध संघमा आवद्ध पदाधिकारी प्रतिनिधिहरुबीच अन्तरजिल्ला अन्तरक्रिया गरेको छ । देवचुली नगरपालिकाभित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार तथा प्रवद्र्धन हेतु तनहुको दमौली, कास्कीको पोखरा र बाग्लुङमा अन्तरक्रिया गरेको हो ।...

आश्वासन होइन, नतिजामा आधारित राजनीति गर्छु”: भागिरथ सापकोटा

देवचुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागिरथ सापकोटाले आश्वासन भन्दा परिणाममुखी कामलाई प्राथमिकता दिने अठोट व्यक्त गरेका छन् । देवचुली नगरपालिका–१६ मा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सापकोटाले “अब नारा होइन, देखिने नतिजा चाहिन्छ” भन्दै...

मनिषको चुनावी अभियानः हुप्सेकोटबाट

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपुर क्षेत्र नं. २ का उम्मेदवार मनिष खनालले हुप्सेकोटबाट आफ्नो औपचारिक चुनावी अभियान सुरु गरेका छन्। आजको अभियान अन्तर्गत हुप्सेकोट गाउँपालिका का गिरुबारी, चोरङी, झ्याल्बास, गुयेरी, बेलुवा, जुगेपानी र शंखदेवमा कोणसभा गर्दैछन् । साथै आजको दिनभर उनी हुप्सेकोट...