कावासोतीको टिभिएस शोरुममा “मनसुन एक्सचेन्ज अफर’’

0 Shares

कावासोती ।
कावासोतीमा मोटरसाईकल एक्सचेञ्ज अफर चलेको छ । कावासोतीको युनिक अटो पोइन्टमा जगदम्वा मार्टसको टिभिएसले ल्याएको मनसुन एक्सचेञ्ज अफर चलाएको हो । जेठ २८ गतेसम्म ५ दिन लाग्ने अफर २३ गतेदेखि चलिरहेको युकि अटो पोइन्ट कावासोतीका सञ्चालक डोलराज थापाले जानकारी दिएका छन् ।
टिभिएसका मोटरसाईकल वा स्कुटर खरिद बिक्री गर्दा स्योर सट क्यास डिस्काउन्ट , एक्सचेन्जमा अतिरिक्त भ्यालुएसन अफर , ३ हजार ९ सय ९९ बाट ईएमआई सुरु तथा हेलमेट ,बाइक कभर र झोला उपहार जस्ता अफरहरू रहेको थापा बताउँन् ।
कावासोती ८ ईन्द्रचोकमा रहेका युनिक अटो पोइन्ट टिभिएस शोरुम हो । टिभिएसले नेपालभर १ सय ४० भन्दा बढी डिलर र सर्भिस सेन्टरहरुबाट सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप