कावासोतीमा भोलि उपप्रधानमन्त्री प्रकाशमान आउने

0 Shares

कावासोतीको पुरानो विद्यालय शिव माविले स्वर्ण महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापित विद्यालयले ५० औं वर्ष पूरा गरेको अवसरमा विविध गतिविधि सहित स्वर्ण महोत्सव मनाउन लागेको हो । मसिर २७ गते नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा हुने स्वर्ण समारोहको तयारी र गतिविधिका बारेमा विद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
कसरी सम्पन्न गर्दैछ छ त शिव माविले ५० औं वार्षिकोत्सव स्वर्ण समारोह ?
देवभूमी खबरको कार्यक्रम चर्चा र चासोमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप