आश्वासन होइन, नतिजामा आधारित राजनीति गर्छु”: भागिरथ सापकोटा

देवचुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागिरथ सापकोटाले आश्वासन भन्दा परिणाममुखी कामलाई प्राथमिकता दिने अठोट व्यक्त गरेका छन् । देवचुली नगरपालिका–१६ मा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सापकोटाले “अब नारा होइन, देखिने नतिजा चाहिन्छ” भन्दै...

मनिषको चुनावी अभियानः हुप्सेकोटबाट

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपुर क्षेत्र नं. २ का उम्मेदवार मनिष खनालले हुप्सेकोटबाट आफ्नो औपचारिक चुनावी अभियान सुरु गरेका छन्। आजको अभियान अन्तर्गत हुप्सेकोट गाउँपालिका का गिरुबारी, चोरङी, झ्याल्बास, गुयेरी, बेलुवा, जुगेपानी र शंखदेवमा कोणसभा गर्दैछन् । साथै आजको दिनभर उनी हुप्सेकोट...

हुलाकी सडकलाई प्राथमिकता दिने महतको प्रतिबद्धता

नवलपुर । नेकपा एमालेका उम्मेदवार तिलक महतले प्रतिनिधिसभा निर्वाचन अभियानअन्तर्गत आज मध्यविन्दु नगरपालिका–१, २ र ३ मा सघन घरदैलो कार्यक्रम सम्पन्न गरेेका छन् । घरदैलोका क्रममा उम्मेदवार महतले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै राय–सुझाव संकलन गर्नुका साथै आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै हिडेका छन् । जिल्लाको...